ब्याज दर

ब्याज दर

(कार्तिक ०१, २०८१ देखी लागु हुने गरी)

बचतवार्षिक ब्याज दर(%)
साधारण बचत
सन्‌राइज बचत३.००%
Wonder Woman Savings३.००%
सुनौलो बचत३.००%
सम्मान बचत३.००%
Special Care Account३.००%
Payroll Savings
शुभ बचत४.००%
शक्ति बचत४.००%
Premium Savings
अरेञ्ज बचत४.५०%
सम्पूर्ण बचत४.५०%
ग्रीन बचत खाता४.५०%
Suryodaya Savings४.५०%
रेमिट्यान्स बचत
मेरो भुमि बचत५.५०
* सम्पूर्ण बचत खाताहरुको ब्याज दैनिक रुपमा हिसाब हुन्छ र त्रैमासिक रुपमा भुक्तानी गरिनेछ ।
कल निक्षेपवार्षिक ब्याज दर
कल निक्षेप खाता१.५०% सम्म (अथवा निश्चित अवधिका
लागी गरिएको सम्झौता बमोजिम)
मुद्दती खातासंस्थागतव्यक्तिगतव्यक्तिगत रेमिट्यान्स
३ महिना - ६ महिना सम्म-४.५०%५.५०%
६ महिना - १ वर्ष सम्म४.००%५.००%६.००%
१ वर्ष - २ वर्ष सम्म४.५०५.५०६.५०
२ वर्ष र माथी५.००%६.००%७.००%
लक्षित मुद्दती खाता (५ वर्ष सम्म)-६.००%-
विदेशी मुद्राबचतव्यक्तिगत मुद्दतीसंस्थागत मुद्दती
अमेरिकी डलर३%४.५०%३.५०%
युरो२%३.५०%२.५०%
बेलायती पाउण्ड२.५०%४%३%
अष्ट्रेलियन डलर२%३.५०%२.५०%
गैऱ् आवसिय नेपाली बचतवार्षिक ब्याज दर
गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता*
अमेरिकी डलर७ .५%
एन.आर.एन बचत
एन.आर.एन बचत खाता (अमेरिकी डलर)५.७५%

न्युनतम मौजदात: अमेरिकी डलर १,००० वा माथी
*अवधी: १ देखी ३ वर्ष

*अवधि: १ – ३ वर्ष
न्युनतम बचत रकम: अमेरिकी १,००० डलर बराबर (वा बढि)

कर्जाहरु

भाद्र २०८१ को लागि लागू हुने आधार दर (३ महिनाको औसत) : ८.१७%

रकम कर्जावार्षिक ब्याज दर(%)
कर्पोरेटआधार दर + १ - ३ सम्म
साना व्यवसायआधार दर + १.५ - ३.५ सम्म
छोटो अवधीका कर्जा / निर्यात कर्जावार्षिक ब्याज दर %
कर्पोरेटआधार दर + २ सम्म
साना व्यवसायीआधार दर + १ - ३ सम्म
मुद्दती कर्जावार्षिक ब्याज दर %
कर्पोरेटआधार दर + १ - ३ सम्म
साना व्यवसायीआधार दर + १.५ - ३.५ सम्म
आयातकर्ताहरुका लागि कर्जावार्षिक ब्याज दर %
ट्रेडिङआधार दर + ०.५ - २.५ सम्म
अन्यआधार दर + २ सम्म
अरु कर्जाहरुवार्षिक ब्याज दर %
गाडी कर्जाआधार दर + १ - ३ सम्म
शैक्षिक कर्जाआधार दर + १ - ३ सम्म
घर कर्जाआधार दर + ०.५ - २.५ सम्म
होम एक्विटी कर्जाआधार दर + १ - ३ सम्म
होम एक्विटी रेभोल्भिङ्ग लाईन अफ क्रेडिटआधार दर + १.५ - ३.५ सम्म
व्यक्तिगत कर्जाआधार दर + १.५ - ३.५ सम्म
साना व्यवसायी कर्जाआधार दर + १ - ३ सम्म
सुन कर्जाआधार दर + १.५ - ३.५ सम्म
मुद्दती खाताको आधारमा दिने कर्जामुद्दती खाताको ब्याजदर + २ सम्म वा आधार दर + २ सम्म मध्य अधिक
“क” बर्गको बैंक ग्यारेण्टीका आधारमा दिने कर्जाआधार दर + ०.५ - २.५ सम्म
लघुवित्त कर्जाआधार दर + २ सम्म
कृषि कर्जाआधार दर + २ सम्म
शेयरहरु तथा सरकारी ॠणपत्रको आधारमा दिने कर्जा
कर्पोरेटआधार दर + ०.५ - २.५ सम्म
अन्यआधार दर + १ - ३ सम्म

कर्जा - निश्चित दरहरु

अवधिघर कर्जा (%)होम एक्विटी /
शैक्षिक कर्जा (%)
गाडी कर्जा (%)गाडी कर्जा - विध्युतिय (%)लाईफस्टाइल /
व्यक्तिगत कर्जा (%)
आवधिक कर्जा (%)
१५ वर्ष सम्म८.९९ - ११.९९८.९९ - ११.९९८.९९ - ११.९९८.४९ - ११.९९८.९९ - ११.९९८.९९ - ११.९९

नोट:

*बचत तथा कल निक्षेप खातामा ब्याजको गणना दैनिक आर्जित गरिन्छ र त्रैमासिक रुपमा भुक्तानी गरिन्छ ।  मुद्दती खातामा मासिक रूपमा ब्याज भुक्तानी गर्न सकिन्छ ।
*कल खातामा ब्याजदर सम्झौता बमोजिम (सम्बन्धित मुद्राको न्यूनतम बचत दरको अधिकतम ५०% सम्म) प्रदान गरिन्छ र बजार अवस्था अनुसार परिवर्तन आउन सक्छ ।
थप जानकारीका लागि हाम्रा कुनै पनि शाखामा सम्पर्क गर्नुहोला ।

*भाद्र  २०८१ को लागि लागू हुने  औसत आधार दर : ८.१७%
*भाद्र २०८१ को आधार दर: ७ .९८% | भाद्र २०८१ को प्रसार दर: ३.९९%
*कर्जा मा लागु हुने ब्याज दरहरु नेपाल राष्ट्र बैंकको परिपत्र न. ०३/०८०/०८१ द्वारा निर्देशित हुनेछ ।

पूर्व प्रकाशित ब्याज दरहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्