स्मार्ट फोनलोन
स्मार्ट फोनेलोन एक डिजिटल ऋण सेवा हो जसले लक्ष्मी बैंक मोबाइल मनी एप मार्फत ग्राहकहरूलाई छोटो-अवधिका व्यक्तिगत र साना पूर्व-अनुमोदित ऋणहरू तुरुन्तै उपलब्ध गराउँछ। यो सेवालाई एक भर्चुअल क्रेडिट कार्डको रूप मान्न सकिन्छ।
Why should Small Businesses & Startups choose Laxmi Bank?
बिना-धितो कर्जा
पूर्ण डिजिटल ऋण
पूर्व-अनुमोदित ऋण
कर्जाका शर्तहरु
- ने.रु. २ लाख सम्म (अधिकतम ॠण)
- अनुमतियोग्य ऋण रकम निर्धारणकर्ताहरू
- औसत मासिक तलब वा खातामा नियमित जम्मा हुने रकम
- खाताको मासिक ब्यालेन्स को साथै निरन्तरता र उपयोगिता
- विद्यमान ऋणहरुको स्थिति र बैंकमा अघिल्लो ऋणहरुकोको इतिहास तथा स्थिति
योग्यताका सर्तहरु:
- बैंकमा बचत खाता भई नियमित कारोबार गरेको हुनुपर्ने
- लक्ष्मी बैंक मोबाइल मनीको सेवाको प्रयोगकर्ता हुनुपर्ने
- ऋणको रकम ग्राहकको खाता र लेनदेनको इतिहासको आधारमा निर्णय विश्लेषण सफ्टवेयर (Decision Analytics Software) द्वारा स्वचालित रूपमा निर्धारण गरिन्छ
- मोबाईल एपमा नै स्मार्ट फोनेलोनको लागि योग्य भए/नभएको थाहा पाउन सकिन्छ।
यदि तपाईं योग्य हुनुहुन्छ भने, मोबाईल मनी मार्फत निवेदन दिन सक्नुहुनेछ। स्मार्ट फोनलोन बारे थप जान्नको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।