साना व्यवासायिक कर्जा

लक्ष्मी बैंकको साना ब्यावसायी कर्जा देशभरका शहरी र ग्रामिण भेगमा सञ्चालन हुने व्यवसायहरूको लागि लक्षित कर्जा सेवा हो। सन्चालन को १ बर्ष पनि नभएका व्यवसायहरू पनि साना ब्यावसायी कर्जाका लागि योग्य छन् र यो सेवा बैंकको सबै शाखाबाट लिन सकिन्छ।

यो कर्जा निम्न लिखित प्रयोजनका लागि लिन सकिन्छ:

  • पूंजिगत व्यय:
    • स्थिर सम्पत्ति
    • सवारी साधन
  • कार्य सन्चालनका लागि चाहिने पूंजि:
    • ओभरड्राफ्ट
    • छोटो अवधिका कर्जा
    • मध्यम अवधिका कर्जा
    • ट्रस्ट रसिद र अन्य वित्तिय प्रयोजनका लागि
You can either apply online or walk into any of our branches near you.

Why should Small Businesses & Startups choose Laxmi Bank?

१० वर्ष सम्मको अवधि

८०% सम्म कर्जा प्रवाह

७५% सम्म स्थिर सम्पत्तिको लागि कर्जा

कर्जाका शर्तहरु

साना व्यवसायिक उद्दोग

  • अधिकतम कर्जा रकम: नेरु ३ करोड
  • अधिकतम कर्जा अवधि: १० वर्ष
  • कर्जा वितरण सीमा
    • कुल व्यापारिक सम्पत्तिको ७०% सम्म
    • ओभरड्राफ्ट सुविधा DSC अनुपात १:३५:१ वा राम्रो
    • उचित बजार मूल्य=१:१ र ०:९०:१ ओभरड्राफ्टको सन्दर्भमा
    • ऋणपत्रहरुको लागि न्यूनतम ५%

भर्खरै खोलिएका उद्दोग

  • अधिकतम कर्जा रकम: नेरु २ करोड
  • अधिकतम कर्जा अवधि: १० वर्ष
  • कर्जा वितरण सीमा
    • कुल व्यापारिक सम्पत्तिको ७०% सम्म
    • ओभरड्राफ्ट सुविधा DSC अनुपात १:३५:१ वा राम्रो
    • उचित बजार मूल्य= १:१ र ०:९०:१ ओभरड्राफ्टको सन्दर्भमा
    • ऋणपत्रहरुको लागि न्यूनतम ५%

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।