शेयर कर्जा
लक्ष्मी सन्राइज बैंकको शेयर कर्जा, नेपालको शेयर बजारमा सुचिs[t कम्पनिहरुको शेयर धितो राखेर लिन ;lsg] कर्जा हो . यो कर्जा लिएर सामाजिक खर्च, सम्पत्ति सिर्जना, शेयर बजारमा थप लगानि वा आकस्मिक दायित्व पुरा गर्न सकिन्छ।
यस कर्जाको स्विकृती ७ कार्य दिनभित्र पाउन सकिन्छ । कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ ।
विशेषताहरु
७ कार्य दिनको कर्जा प्रकिया
त्रैमासिक ब्याज भुक्तानी
कर्जाका शर्तहरु
साधारण शेयर
- अधिकतम कर्जा रकम: नेरु २ करोड
- अधिकतम कर्जा अवधि: १२ महिना
- कर्जा वितरण सीमा
- पmेयर बजार मुल्यको ७०% शेयर धितो राखिन्छ
संस्थापक शेयर
- अधिकतम कर्जा रकम: नेरु २ करोड
- अधिकतम कर्जा अवधि: १२ महिना
- कर्जा वितरण सीमा
- पmेयर बजार मुल्यको ५०% शेयर धितो राखिन्छ
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन दिनुुहोस
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।