घर निक्षेप कर्जा
घर निक्षेप कर्जा ऋणीलाई व्यापारमा लगानी, स्थिर सम्पत्तिमा लगानी, वित्तीय सम्पत्तिमा लगानी, व्यक्तिगत ऋणको भुक्तानी, सामाजिक दायित्व/कार्य, पारिवारिक खर्च, घर सुधार मर्मतसम्भार र अन्य आकस्मिक खर्चहरू का लागी दिईनेछ .
यस कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ ।
विशेषताहरु
निश्चित अवधि कर्जा ( संरचित कर्जा योजना खोज्नेहरुका लागि वा अधिविकर्ष कर्जा
बैंकको कुनैपनी शाखाबाट आवेदन दिन सकिने
७ कार्यदिन भित्र कर्जा स्विकृति
कर्जाका शर्तहरु
घर निक्षेप किस्ता कर्जा
- अधिकतम कर्जा रकम: नेरु १.५ करोड
- अधिकतम कर्जा अवधि: २० वर्ष
- कर्जा वितरण सीमा
- पmेयर बजार मुल्यको ५०% सम्म
घर निक्षेप सीमासम्म कर्जा (सन्तोषजनक प्रदर्शनका आधारमा नवीकरण गर्न मिल्ने)
- अधिकतम कर्जा रकम: नेरु ५० लाख
- अधिकतम कर्जा अवध: १२ महिना
- कर्जा वितरण सीम
- पmेयर बजार मुल्यको ५०% सम्म
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन दिनुुहोस
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।