घर निक्षेप कर्जा

घर निक्षेप कर्जा ऋणीलाई व्यापारमा लगानी, स्थिर सम्पत्तिमा लगानी, वित्तीय सम्पत्तिमा लगानी, व्यक्तिगत ऋणको भुक्तानी, सामाजिक दायित्व/कार्य, पारिवारिक खर्च, घर सुधार मर्मतसम्भार र अन्य आकस्मिक खर्चहरू का लागी दिईनेछ .

यस कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ ।

विशेषताहरु

निश्चित अवधि कर्जा ( संरचित कर्जा योजना खोज्नेहरुका लागि वा अधिविकर्ष कर्जा

बैंकको कुनैपनी शाखाबाट आवेदन दिन सकिने

७ कार्यदिन भित्र कर्जा स्विकृति

कर्जाका शर्तहरु

घर निक्षेप किस्ता कर्जा

  • अधिकतम कर्जा रकम: नेरु १.५ करोड
  • अधिकतम कर्जा अवधि: २० वर्ष
  • कर्जा वितरण सीमा
    • पmेयर बजार मुल्यको ५०% सम्म

घर निक्षेप सीमासम्म कर्जा (सन्तोषजनक प्रदर्शनका आधारमा नवीकरण गर्न मिल्ने)

  • अधिकतम कर्जा रकम: नेरु ५० लाख
  • अधिकतम कर्जा अवध: १२ महिना
  • कर्जा वितरण सीम
    • पmेयर बजार मुल्यको ५०% सम्म

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।