गाडी कर्जा
लक्ष्मी सन्राइज बैंकले निजी प्रायोजनको लागि आवश्यक गाडी कर्जा प्रदान गर्दछ । नयाँ तथा पुराना गाडी खरिद्को लागि दिइने उक्त कर्जा सजिलै ७ कार्य दिन भित्र स्विकृत गरिनेछ । लक्ष्मी सन्राइज बैंकको कुनै पनि शाखाबाट लिन सकिने उत्त कर्जा अनलाईनबाट समेत आवेदन गर्न सकिनेछ।
लक्ष्मी सन्राइज बैंकको सवारी कर्जा लिई तपाईंको गाडी चड्ने सपना साकार बनाउनु होस् ।
विशेषताहरु
७ बर्ष सम्मको लचिलो कर्जा अवधि
७ कार्यदिन भित्र कर्जा स्विकृति
बैंकको सबै शाखाहरुबाट आवेदन गर्न सकिने
कर्जाका शर्तहरु
नयाँ गाडी खरिदका लागि
- अधिकतम कर्जा रकम :नेरु १०० लाख
- अधिकतम कर्जा अवधि: ७ वर्ष
- कर्जा वितरण सीमा
- गाडीको कर बिजक मूल्यको ५०% सम्म
- गाडीको कर बिजक मूल्यको ८०% सम्म (विद्युतिय गाडीमा)
पुरानो गाडी वा पुनस्कर्जा
- अधिकतम कर्जा रकम: नेरु ४० लाख
- अधिकतम कर्जा अवधि: ५ वर्ष
- कर्जा वितरण सीमा
- गाडी मुल्याङ्कनको ५०% सम्म
उधारो क्षमता निर्धारण
आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्
कर्जाका लागि आवेदन दिनुुहोस
कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।