धेरै खाताहरुको व्यवस्थापन

लक्ष्मी सन्‌राइज बैंकले तपाईंलाई तपाईंको विविध खाताहरु सञ्चालन गर्न विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ:
  • विविध खाताहरुबाट स्विप – इन – स्विप – आउट सुविधा प्रयोग गर्न
  • लक्ष्मी बैंकको iBank प्रयोग गरी पुर्ण इन्टरनेट बैंकिङको अनुभव लिइ विविध खाताहरु व्वयवस्थापन अझै सरल रुपले गर्नुहोस।