पुंजी स्थानतरण

लक्ष्मी सन्‌राइज बैंकको करेसपोन्डेन्ट बैंक, रेमिटेन्स सञ्जाल र शाखा सञ्जालहरुको मद्दतले तपाईंको पैसा जहाँ पनि पठाउन सकिन्छ।

  • लक्ष्मी सन्‌राइज बैंकको कुनै पनि खातामा फण्ड ट्रान्स्फर गर्न सकिने
  • नेपालमा भएका कुनै पनि व्यक्ति ९बैंकमा खाता भए पनि नभए पनि० लाई पैसा पठाउन सकिने
  • राष्ट्र बैंकको क्लियरिङ सेवामा आवद्ध कुनै पनि बैंकको खातामा पैसा पठाउन सकिने
  • कुनै पनि देशको कुनै पनि खातामा पैसा पठाउन सकिने।