निश्चित खाता

तपाईंको संस्थानमा रहेको अतिरिक्त पूंजीलाई निश्चित आवधिक ब्याज कमाउने मुद्दती खातामा राख्न मिल्छ। यसको लागी, विविध लचिला मुद्दती सेवाहरु तपाईंको संस्थानको आवश्यक्ता अनुसार प्रदान गर्न सकिन्छ। बचत खाता भन्दा बढी ब्याज दिने यस्ता मुद्दती खातामा लगानी थप आयको उत्तम श्रोत पनि हो।

ब्याज दर समय अनुसार परिवर्तन हुने गर्छ तर मुद्दती खाता खोल्दा खेरी तय गरिएको ब्याजदर मुद्दतीको अवधी भरी परिवर्तन हुँदैन।

विशेष्ताहरु

  • नेरु १०,००० को न्युनतम मौजदात
  • ब्याज भुक्तानी विभिन्न समयमा गर्न सकिन्छस् निश्चित अवधिमा पनि भुक्तानी लिन सकिन्छ भने मुद्दती अवधी सकिए पछि मात्र पनि भुक्तानी लिन सकिन्छ।
  • साऊँ र ब्याज दुबै मुद्दती अवधी पश्चात संस्थानको बचत खातामा जम्मा हुन्छ।
  • मुद्दती खाताको आधारमा कर्जा पनि लिन सकिन्छ।
  • मुद्दती अवधी सकिएपछि, यो सेवा फेरी सुचारु पनि गर्न सकिन्छ।
  • न्युन्तम शुल्कमा मुद्दती खाता तोड्न पनि सकिन्छ।