चालु खाता

चल्ती खाताहरु ब्याज आमदानी नहुने प्रकारका खाताहरु हुन्। बैंक संग कर्जा लिएका सबैले बैंकमा चल्ती खाता खोल्नु पर्ने हुन्छ। यो खाता अस्थायी रुपमा संस्थागत रकम राख्नको लागि पनि काम लाग्छ।

विशेष्ताहरु

  • नेरु ५,००० को न्युनतम मौजदात (ग्रामिण भेगका शाखाहरुमा फरक हुन सक्ने)
  • ब्याजबाट आमदानी नहुने
  • रकम निकाल्न कुनै सीमा नतोकिएको
  • पहिलै निर्धारण गरिएको सीमा भन्दा माथीका रकम चल्ती खाताबाट कल खातामा रकमान्तरण गर्न सकिने।

थप जानकारीका लागी कल खाता र बचत सेवाहरु बारे बुझ्नुहोस।