- व्यक्तिगत बैंकिङबचत>कर्जा>कार्ड सेवाहरु>विप्रेशन>विद्धुतिय बैंकिङ>अरु सेवाहरु>दरहरु>इन्टरनेट बैंकिङ>बचत>कर्जा>कार्ड सेवाहरु>विप्रेशन>
विप्रेशन
विद्धुतिय बैंकिङ>विद्धुतिय बैंकिङ
अरु सेवाहरु>अरु सेवाहरु
दरहरु>इन्टरनेट बैंकिङ>इन्टरनेट बैंकिङ
- व्यवसायिक बैंकिङकर्पोरेट तथा पूर्वाधार बैंकिङ>
कर्पोरेट तथा पूर्वाधार बैंकिङ
- संस्थागत बैंकिङपुंजी व्यवस्थापन>व्यवसाय बिकास>
वण्डर वुमन बचत खाता
लक्ष्मी सन्राइजको वण्डर वुमन बचत खाता गृहस्थी, काम र सामाजिक दायित्व सबै सन्तुलन गर्दै सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्षम ती ‘वण्डर’ नारीहरु प्रति समर्पित छ ।
तपाईंलाई बचत, लगानी र आफ्नो वित्तीय लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्ने अतिरिक्त सुविधाहरु भएको विशेष खाता।
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने ?
३X बीमा सुविधा
भिसा डेबिट कार्ड
मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
विशेषताहरु:
- ३% ब्याज दर
- मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
- VISA डेबिट कार्ड
- बीमा सुविधाहरु:
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा*
- ओपीडी सुविधाको लागि रु.२०,०००
- अस्पताल भर्नाको लागि रु. ८०,०००
- रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा*
- रु. ५००,००० सम्मको क्रिटिकल स्वास्थ्य बीमा*
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा*
- नि:शुल्क चेकबुक
- सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
- ASBA/C-ASBA सुविधाहरु
*बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।
शुल्कहरु
- सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग प्याकेज’ सुविधा मात्र रु. २९९ मा
- अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार
सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्
आवेदन कसरी दिने?
Visit any of our branches during working hours
Apply online
- Open your account online with Laxmi Bank's Digital Account Opening Platform
- You can also process your KYC online with our Video KYC platform
आवेदन दिनुहोस
- खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ
अन्य जानकारी
आवश्यक विवरण तथा दस्तावेजहरु
- नेपालको स्थायी ठेगाना
- राष्ट्रिय परिचयपत्र वा नागरिकता
- फोटो (२ प्रति)
- विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
- भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)
अरु दस्तावेज (लागु हुनेलाइ मात्र)
- एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
- पानी तथा विजुलीको बिजक
कस्ले आवेदन दिन सक्छ ?
- यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
- शुन्य न्युनतम मौज्दात
अन्य प्रश्नहरु?
- यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ