डलर बचत खाता

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने?

डलर कार्ड

मोबाइल बैंकिङ्ग

इन्टरनेट बैंकिङ्ग सेवा

अमेरिकी डलर लगायत विभिन्न विदेशी मुद्रा जम्मा गर्नको लागि समर्पित बचत खाता – अमेरिकी डलर, बेलायती पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी एन वा चिनी युआन मुद्राहरु जम्मा गर्न सकिन्छ ।

दर र विशेष्ताहरु

  • विदेशी मुद्रा अनुसार विशेष ब्याजदर
  • नि:शुल्क डलर कार्ड
  • मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)

शुल्कहरु

  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग प्याकेज’ सुविधा मात्र रु. २९९ मा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन कसरी दिने?

Visit any of our branches during working hours

Apply online

आवेदन दिनुहोस

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • राष्ट्रिय परिचयपत्र वा नागरिकता
  • यात्रा वा भ्रमणका कागजात (जस्तै टिकट, Visa)
  • फोटो (२ प्रति)
अथवा
  • विदेशी मुद्रा आर्जनको स्रोत
  • विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।

न्यूनतम मौज्दात

  • १० अमेरिकी डलर / बेलायती पाउण्ड / अष्ट्रेलियन डलर / क्यानेडियन डलर / चिनियाँ युआन /१००० जापानी एन

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ