वण्डर वुमन बचत खाता

लक्ष्मी सन्‌राइजको वण्डर वुमन बचत खाता गृहस्थी, काम र सामाजिक दायित्व सबै सन्तुलन गर्दै सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्षम ती ‘वण्डर’ नारीहरु प्रति समर्पित छ ।

तपाईंलाई बचत, लगानी र आफ्नो वित्तीय लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्ने अतिरिक्त सुविधाहरु भएको विशेष खाता।

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने ?

३X बीमा सुविधा

भिसा डेबिट कार्ड

मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा

विशेषताहरु:

  • ३% ब्याज दर
  • मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
  • VISA डेबिट कार्ड
  • बीमा सुविधाहरु:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा*
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा*
    • रु. ५००,००० सम्मको क्रिटिकल स्वास्थ्य बीमा*
  • नि:शुल्क चेकबुक
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

*बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।

शुल्कहरु

  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग प्याकेज’ सुविधा मात्र रु. २९९ मा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन कसरी दिने?

Visit any of our branches during working hours

Apply online

आवेदन दिनुहोस

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • राष्ट्रिय परिचयपत्र वा नागरिकता
  • फोटो (२ प्रति)
  • विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक

कस्ले आवेदन दिन सक्छ ?

  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
  • शुन्य न्युनतम मौज्दात

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ