सुनौलो बचत

१८ वर्ष भन्दा मुनिका नाबालकहरुका लागि विशेष बचत खाता । सुनौलो बचत खाताले तपाईंका साना बालबालिकाहरुमा बचतको राम्रो बानी बसाल्ने मात्र नभई उनीहरुको सुनौलो तथा सुरक्षित भविष्यको निम्ति अभिभावकहरुलाई लगानी गर्ने सहज अवसर पनि प्रदान गर्दछ ।

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने ?

बीमा सुविधा

मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा

भिसा डेबिट कार्ड

विशेष्ताहरु

  • ३% ब्याज दर
  • बचत गर्ने बानी प्रोत्साहनका लागि खाता खोल्दा विशेष खुत्रुके उपहार
  • मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
  • VISA डेबिट कार्ड
  • बीमा सुविधाहरु:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा*
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा
  • नि:शुल्क चेकबुक
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

*बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।

शुल्कहरु

  • सम्पुर्ण ग्रीन बैंकिङ सेवाहरु मात्र नेरु २९९ मा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन कसरी दिने?

Visit any of our branches during working hours

Apply online

आवेदन कसरी दिने?

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • अभिभावकको नागारिकता वा राष्ट्रिय परिचयपत्र
  • फोटो (२ प्रति)
  • विध्यामान राहदानी (विदेशी नागरिकका लागि)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ १८ वर्ष मुनिको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
  • शुन्य न्युनतम मौज्दात

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ