सुनौलो बचत
१८ वर्ष भन्दा मुनिका नाबालकहरुका लागि विशेष बचत खाता । सुनौलो बचत खाताले तपाईंका साना बालबालिकाहरुमा बचतको राम्रो बानी बसाल्ने मात्र नभई उनीहरुको सुनौलो तथा सुरक्षित भविष्यको निम्ति अभिभावकहरुलाई लगानी गर्ने सहज अवसर पनि प्रदान गर्दछ ।
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने ?
बीमा सुविधा
मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
भिसा डेबिट कार्ड
विशेष्ताहरु
- ३% ब्याज दर
- बचत गर्ने बानी प्रोत्साहनका लागि खाता खोल्दा विशेष खुत्रुके उपहार
- मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
- VISA डेबिट कार्ड
- बीमा सुविधाहरु:
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा*
- ओपीडी सुविधाको लागि रु.२०,०००
- अस्पताल भर्नाको लागि रु. ८०,०००
- रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा*
- नि:शुल्क चेकबुक
- सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
- ASBA/C-ASBA सुविधाहरु
*बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।
शुल्कहरु
- सम्पुर्ण ग्रीन बैंकिङ सेवाहरु मात्र नेरु २९९ मा
- अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार
सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्
आवेदन कसरी दिने?
Visit any of our branches during working hours
Apply online
- Open your account online with Laxmi Bank's Digital Account Opening Platform
- You can also process your KYC online with our Video KYC platform
आवेदन कसरी दिने?
- खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ
अन्य जानकारी
आवश्यक विवरण तथा दस्तावेजहरु
- नेपालको स्थायी ठेगाना
- अभिभावकको नागारिकता वा राष्ट्रिय परिचयपत्र
- फोटो (२ प्रति)
- विध्यामान राहदानी (विदेशी नागरिकका लागि)
- भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)
अरु दस्तावेज (लागु हुनेलाइ मात्र)
- एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
- पानी तथा विजुलीको बिजक
कस्ले आवेदन दिन सक्छ?
- यदि तपाइँ १८ वर्ष मुनिको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
- शुन्य न्युनतम मौज्दात
अन्य प्रश्नहरु?
- यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ