स्पेशल केयर बचत खाता
स्पेशल केयर बचत बैँकिङ्ग सेवा तथा सुविधाहरुको पहुँचलाई ध्यानमा राखी – विशेष गरी अक्षम / फरक तरिकाले सक्षम ग्राहकवर्गका लागि डिजाइन गरिएको हो । आफ्नो वित्तीय लक्ष्य प्राप्त गर्नका लागि तुलनात्न्मक रूपमा कम शुल्क तथा समायोजित सुविधाहरुको लाभ उठाउनुहोस् ।
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने ?
नि:शुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
बीमा सुविधा
VISA डेबिट कार्ड
विशेषताहरु:
- ३% ब्याज दर
- नि:शुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा*
- VISA डेबिट कार्डमा ५०% छुट**
- बीमा सुविधाहरु:
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा***
- ओपीडी सुविधाको लागि रु.२०,०००
- अस्पताल भर्नाको लागि रु. ८०,०००
- रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा*
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा***
- नि:शुल्क चेकबुक
- सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
- ASBA/C-ASBA सुविधाहरु
*पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी ‘ग्रीन बैँकिङ्ग प्याकेज’ वर्षिक रु.२९९ मा वा सेवा शुल्क तलिका अनुसार उपलब्ध गराईनेछ ।
** VISA डेबिट कार्डको वार्षिक शुल्कमा ५०% छुट
***बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।
शुल्कहरु
- सम्पुर्ण ग्रीन –बैंकिङ्ग -बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
- अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार
सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्
आवेदन दिनुहोस
- खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।
अन्य जानकारी
आवश्यक विवरण तथा दस्तावेजहरु
- नेपालको स्थायी ठेगाना
- खातावालाको नागारिकता वा राष्ट्रिय परिचयपत्र
- फोटो (२ प्रति)
- अपाङ्ग संघद्वारा जारी गरिएको आधिकारिक प्रमाण/ पत्र
- विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
- भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)
अन्य दस्तावेज (लागु हुनेलाइ मात्र)
- एक अतिरिक्त परिचय पत्र, जस्तै सवारी चालक अनुमति पत्र,विद्यार्थीको परिचय पत्र वा राहदानी
- पानी तथा विजुलीको बिल
कस्ले आवेदन दिन सक्छ?
- यदि तपाइँ १८ वर्ष भन्दा बढी हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नु हुनेछ ।
- यस खातामा रु.१०० को न्युनतम मौज्दात हुन जरुरी छ ।
अन्य प्रश्नहरु?
- यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ