शुभलक्ष्मी बचत
शुभलक्ष्मी बचत कुनै पनि कार्यालय वा संस्थाका कर्मचारीहरुलाई ध्यानमा राखी बनाइएको तलबी बचत योजना हो ।
कुनै पनि संस्था को लागि त्यहाँका कर्मचारी हुन्छन् विशेष, त्यस कारण कार्यालयका कर्मचारीहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर उनीहरुलाई उत्कृष्ट बैंकिंग सेवा प्रदान गर्नु नै शुभलक्ष्मी खाताको उद्देश्य हो ।
लक्ष्मी बैंक नै किन रोज्ने?
भिसा डेबिट कार्ड
मोबाइल बैंकिङ्ग
इन्टर्नेट बैंकिङ्ग
दर र विशेष्ताहरु
- शुन्य मौजदात खाता
- ६.५% ब्याज दर, त्रैमाशिक भुक्तानी
- तलबी कर्मचारीहरुका लागी ( एक संस्थाबाट न्युनतम ५ खाता खोल्नु पर्ने)*
- नि:शुल्क भिसा डेबिट कार्ड**
- पहिलो वर्षका लागी सम्पुर्ण इ-बैंकिङ सेवाहरु नि:शुल्क***
- भाइबर बैंकिङ सहितको मोबाइल बैंकिङ
- इन्टरनेट बैंकिङ
- इमेलबाट पनि सेवा
- लक्ष्मी क्यापिटलमा नि:शुल्क डिम्याट खाता
- मेरो शेयर खाता
- नेपालभरी कुनै पनि एटिएम बाट बिना शुल्क पैसा निकाल्न मिल्ने
- लक्ष्मी बैंकको एटिएम बाट जति चोटी पनि
- अन्य बैंकका एटिएम बाट महिनाको ३ चोटी
- नि:शुल्क चेकबुक
- अमेरिकी डलर यात्रा कार्ड लिंदा नेरु २५० सम्मको छुट
- खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र
- कुनै पनि ब्रान्चबाट खाता चलाउन मिल्ने, चेकबुक निवेदन समेत
- आस्बा + सि-आस्बा सेवा
- स्थायी कर्मचारीहरुका लागी थप सुबिधा
- पूर्व स्वीकृत क्रेडिट कार्ड सीमा – कुल तलबको १५० प्रतिशत वा नेरु १,००,००० (जुन थोरै हुन्छ) सम्म
- ग्रस तलबको ६ गुणा वा नेरू १५,००,००० सम्मको व्यक्तिगत कर्जा लिन सकिने****
*संस्थानले सबै प्रकारका तलबी रकम यो खातामा सिधै जम्मा गर्नु पर्नेछ।
**पहिलो वर्षका लागी मात्र, दोस्रो वर्षदेखी प्रति वर्ष सेवा शुल्क रु.३९९ लाग्ने छ।
***दोस्रो वर्षदेखी छुट सहित सम्पुर्ण ग्रीन बैंकिङ प्याकेजका लागी हरेक वर्ष नेरु २९९ सेवा शुल्क लिईने छ
****बिमा कम्पनी को निती अनुसार; थप जानकारीका लागी बिमा पोलिसी हेर्नुहोस्
*****बैंकको कर्जा निति र संस्थानको सिफारिसको आधारमा
व्यक्तिगत दुर्घटना बिमा साझेदार शिखर इन्स्योरन्स कम्पनी लिमिटेड
कार्यालयलाई प्रदान गरिने थप सुविधा
- ओभरड्राफ्ट सुविधा – मासिक जम्मा तलब रकम्को १.५ गुणा सम्म वा नेरु १० लाखसम्म (जुन थोरै हुनेछ) – बैंक सँग तलब खाता खुलेको छ महिना पछी देखी मात्र
- तलब खाता तथा व्यक्तिगत कर्जाको प्रयोग सरल बनाउनलाई समर्पित सम्बन्ध प्रबन्धकको व्यवस्था
शुल्कहरु
- सम्पुर्ण ग्रीन बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा!
आवेदन कसरी दिने?
Visit any of our branches during working hours
Apply online
- Open your account online with Laxmi Bank's Digital Account Opening Platform
- You can also process your KYC online with our Video KYC platform
अन्य जानकारी
आवश्यक विवरण तथा कागजातहरू
- नेपालको स्थायी ठेगाना
- खातावालाको नागरिकता
- फोटो (२ प्रति)
- वैध राहदानी (विदेशी नागरिकका लागी)
- भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी)
अरु कागजात (लागु हुनेलाइ मात्र)
- एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
- पानी तथा विजुलीको बिल
कस्ले आवेदन दिन सक्छ?
- यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
Misc.
- ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन।
- यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी बैंकको शाखामा सम्पर्क राख्नुहोस्
- यो खातामा कुनै न्युनतम मौजदात हुन जरुरी छैन ।