शक्ति बचत
सेवारत र सेवानिवृत्त सेना, प्रहरी र सशस्त्र प्रहरी कर्मचारीहरूको सामजिक योगदानको कदर गर्दै वहाँहरुको बैंकिङ आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको विशेष बचत खाता
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने?
नि:शुल्क VISA डेबिट कार्ड
नि:शुल्क मोबाईल बैंकिङ्ग
नि:शुल्क इन्टरनेट बैंकिङ्ग
स्वास्थ्य बीमा सुविधा
दुर्घटना बीमा सुविधा
विशेष्ताहरु
- ४% ब्याज दर
- नि:शुल्क VISA डेबिट कार्ड*
- सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग’ प्याकेज नि:शुल्क**
- मोबाईल बैंकिङ्ग तथा भाइबर बैंकिङ्ग सेवा
- इन्टरनेट बैंकिङ्ग
- ईमेल अलर्ट सेवा
- डिम्याट खाता
- मेरो शेयर खाता
- बीमा सुविधाहरु***:
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा
- ओपीडी सुविधाको लागि रु.२०,०००
- अस्पताल भर्नाको लागि रु. ८०,०००
- रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा
- प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा
- अमेरिकी डलर ट्राभल कार्ड जारी गर्दा रु. २५० सम्मको छुट
- नि:शुल्क चेकबुक
- सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
- ASBA/C-ASBA सुविधाहरु
*पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी सेवा शुल्क तलिका अनुसार वार्षिक रु.३९९ लाग्नेछ ।
**पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी ‘ग्रीन बैँकिङ्ग प्याकेज’ वर्षिक रु.२९९ मा वा सेवा शुल्क तलिका अनुसार उपलब्ध गराईनेछ ।
***बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।
शुल्कहरु
- सम्पुर्ण ग्रीन बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
- अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार
सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्
आवेदन दिनुहोस
- खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।
अन्य जानकारी
आवश्यक विवरण तथा दस्तावेजहरु
- नेपालको स्थायी ठेगाना
- खातावालाको नागरिकता वा राष्ट्रिय परिचयपत्र
- फोटो (२ प्रति)
- विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
- भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)
अरु दस्तावेज (लागु हुनेलाइ मात्र)
- एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
- पानी तथा विजुलीको बिल
कस्ले आवेदन दिन सक्छ?
- यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
- शुन्य न्युनतम मौज्दात खाता।
अन्य प्रश्नहरु?
- यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ