सम्मान बचत

५० वर्ष भन्दा माथिका हाम्रा ज्येष्ठ नागरिकहरूलाई समर्पित विशेष बचत खाता जसले तपाईंको अनुभव र विवेकको कदर गर्नका लागि समर्पित अतिरिक्त लाभहरु पनि प्रदान गर्दछ ।

सम्मान बचतका साथ आफ्नो स्वर्णिम वर्षहरुको आनन्द लिनुहोस् ।

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने?

बीमा सुविधा

मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा

भिसा डेबिट कार्ड

विशेष्ताहरु

  • ३.०५% ब्याज दर, त्रैमासिक भुक्तानी
  • सबै शाखाहरुमा लाईन बस्नु नपर्ने ‘नो-क्यु’ (No Queue) काउन्टर सेवा
  • मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा
  • VISA डेबिट कार्ड
  • बीमा सुविधाहरु:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा*
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा
  • नि:शुल्क चेकबुक
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

*बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।

शुल्कहरु

  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग प्याकेज’ सुविधा मात्र रु.२९९ मा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन दिनुहोस

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत  अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागरिकता वा राष्ट्रिय परिचयपत्र
  • फोटो (२ प्रति)
  • वैध राहदानी (विदेशी नागरिकका लागी )
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ ५० वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
  • शुन्य न्युनतम मौज्दात

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ