अरेञ्ज बचत
तपाईंको अथक प्रयास र कडा मेहनत को साथसाथै उच्च व्यक्तिगत मापदण्ड र अनुशाषणको पालनाले आजको स्थान प्राप्त गर्नु भएको छ । तपाईंको सोही सफलताको उत्सवक रुपमा मनाउने लक्ष्मी सन्राइज बैंकको अरेन्ज बचत खाता हो ।
तपाईंको मेहेनतको प्रतिफल जसरी यो अरेन्ज बचत खाताले पनि तपाईंको बचतको उच्च प्रतिफल दिने विश्वासका साथ यो बचत खाताको निर्माण भएको छ ।
यस खाताका विशेषताहरु यस प्रकार छन् :
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने ?
भिसा डेबिट कार्ड
मोबाइल बैंकिङ्ग
इन्टर्नेट बैंकिङ्ग
दर र विशेषताहरु
- ६% ब्याज दर त्रैमासिक रुपमा भुक्तानी
- निःशुल्क ग्रीन बैकिङ्ग प्याकेज – पहिलो वर्षका लागी मात्र**
- निःशुल्क भिजा डेबिड कार्ड*
- मोबाईल बैकिङ्ग तथा भाइबर बैकिङ्ग सेवा
- इनटरनेट बैंकिङ
- इमेलबाट पनि सेवा
- खातावालालाई नेरु ५,००,००० सम्मको व्याक्तिगत दुर्घटना विमा***
- कुनै पनि एटिएम बाट बिना शुल्क पैसा निस्किने
- नेपाल भरिका जुन सुकै एटिएम, महिना को ३ पटक सम्म
- लकर सुबिधा
- लकर डिपोजिटमा छुट
- ५०% सम्म बार्षिक सेवा शुल्कमा छुट****
- निःशुल्क चेकबुक
- अमेरिकी डलर यात्रा कार्ड लिंदा नेरु २५० सम्मको छुट
- खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र
* *पहिलो वर्षका लागी मात्र, दोस्रो वर्षदेखी प्रति वर्ष सेवा शुल्क रु.३९९ लाग्ने छ
**दोस्रो वर्षदेखी छुट सहित सम्पुर्ण ग्रीन बैकिङ्ग प्याकेजका लागी हरेक वर्ष नेरु २९९ सेवा शुल्क लिईने छ.
***बिमा कम्पनी को निती अनुसार; थप जानकारीका लागी बिमा पोलिसी हेर्नुहोस्
****लकर खाली भएको खण्डमा, पहिलो वर्षका लागि मात्र
व्यक्तिगत दुर्घटना बिमा साझेदार , शिखर इन्स्योरन्स कम्पनी लिमिटेड
शुल्क
- सम्पुर्ण ग्रीन बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
- अमेरिकि डलर यात्रा कार्ड लिन लाई मात्र नेरु ५००
पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा !
आवेदन कसरी दिने?
Visit any of our branches during working hours
Apply online
- Open your account online with Laxmi Bank's Digital Account Opening Platform
- You can also process your KYC online with our Video KYC platform
अन्य जानकारी
आवश्यक विवरण तथा दस्तावेजहरु
- नेपालको स्थायी ठेगाना
- खातावालाको नागरिकता
- फोटो (२ प्रति)
- वैध राहदानी (विदेशी नागरिकका लागी)
- भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी)
अरु दस्तावेज (लागु हुनेलाइ मात्र)
- एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
- पानी तथा विजुलीको बिजक
कस्ले आवेदन दिन सक्छ ?
- यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
Misc.
- ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन।
- यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी सन्राइज बैंकको शाखामा सम्पर्क राख्नुहोस् |
- यो खातामा नेरु ५,००० को न्युनतम मौजदात हुन जरुरी छ।