एन.आर.एन बचत खाता
लक्ष्मी सन्राइज बैंक नै किन रोज्ने ?
इन्टरनेट बैंकिङ्ग
मोबाइल बैंकिङ्ग
आफ्नै मुलुकमा बचत गर्न चाहनेहरुका लागी विशेष बचत खाता ।
दर र विशेषताहरु
- गैर-आवासीय नेपालीहरुका लागि समर्पित विशेष बचत खाता
- त्रैमासिक ब्याज भुक्तानी
- अमेरिकी डलर बेलायती पाउन्ड, युरो वा अष्ट्रेलियन डलर मा बचत गर्न मिल्ने
शुल्क
- सबै शुल्क हरु सेवा दस्तुरको विवरण Schedule of Service Charges अनुसार
पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा!
आवेदन कसरी दिने?
आवश्यक विवरण तथा कागजातहरू:
- नेपाल सरकारले जारी गरेको मान्य NRN परिचय पत्र
- (स्वदेशी वा विदेशी)राहदानी को प्रतिलिपि सहित NRN संघ द्वारा जारी मान्य NRN परिचय पत्र
- पूर्व नेपाली नागरिक रहेका वा जसका बाबु/आमा/हजुरबुवा वा हजुरआमा पूर्व नेपाली नागरिक रहेका र non-SAARC विदेशमा बसाइ सरेका व्यक्तिहरूले सो बसाई सराईको प्रमाणीकरणसँगै विदेशी राहदानी वा नागरिकता उपलब्ध गराउनु पर्नेछ
- माथिका सबै मामिलाहरूमा, नाबालिगहरूका लागि बचत खाता नाता-प्रमाणिकरण कागजातहरू पेश गरी सँग खोल्न सकिन्छ।
अनलाइन आवेदन कस्ले आवेदन दिन सक्छ?
- विदेशमा रहेका र देशमा भौतिक रूपमा उपस्थित नभएका गैर-आवासिय नेपालीहरु
अन्य जानकारी
विविध
- ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिईने छैन ।