एन.आर.एन बचत खाता

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने ?

इन्टरनेट बैंकिङ्ग

मोबाइल बैंकिङ्ग

आफ्नै मुलुकमा बचत गर्न चाहनेहरुका लागी विशेष बचत खाता ।

दर र विशेषताहरु

  • गैर-आवासीय नेपालीहरुका लागि समर्पित विशेष बचत खाता
  • त्रैमासिक ब्याज भुक्तानी
  • अमेरिकी डलर बेलायती पाउन्ड, युरो वा अष्ट्रेलियन डलर मा बचत गर्न मिल्ने

शुल्क

  • सबै शुल्क हरु सेवा दस्तुरको विवरण Schedule of Service Charges अनुसार

पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा!

आवेदन कसरी दिने?

आवश्यक विवरण तथा कागजातहरू:

  • नेपाल सरकारले जारी गरेको मान्य NRN परिचय पत्र
  • (स्वदेशी वा विदेशी)राहदानी को प्रतिलिपि सहित NRN संघ द्वारा जारी मान्य NRN परिचय पत्र
  • पूर्व नेपाली नागरिक रहेका वा जसका बाबु/आमा/हजुरबुवा वा हजुरआमा पूर्व नेपाली नागरिक रहेका र non-SAARC विदेशमा बसाइ सरेका व्यक्तिहरूले सो बसाई सराईको प्रमाणीकरणसँगै विदेशी राहदानी वा नागरिकता उपलब्ध गराउनु पर्नेछ
  • माथिका सबै मामिलाहरूमा, नाबालिगहरूका लागि बचत खाता नाता-प्रमाणिकरण कागजातहरू पेश गरी सँग खोल्न सकिन्छ।

अनलाइन आवेदन कस्ले आवेदन दिन सक्छ?

  • विदेशमा रहेका र देशमा भौतिक रूपमा उपस्थित नभएका गैर-आवासिय नेपालीहरु
यो खातामा १,००० अमेरिकी डलरको न्युतनम मौज्दात हुन जरुरी छ ।

अन्य जानकारी

विविध

  • ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिईने छैन ।