करियर

हामी जवान छौँ। विविधता नै हाम्रो शक्ती हो। हामी एक-अर्काको सम्मान हुने, टिम-वर्क को कदर हुने र रमाईलो कार्यस्थलको प्रोत्साहन् गर्दछौँ।
हामी मानव, पृथ्वी र नाफाको लागि छौं। हामी लक्ष्मी सन्‌राइज बैंक हौं।

हामी मेहनती र स्मार्ट जनशक्ती को खोजिमा छौं। वित्तिय उध्योगमा सबैभन्दा रुचाईएको कार्यस्थल बन्ने हाम्रो लक्ष्य हो। यदी तपाईं मा यस्तो खुबी छ र अवसरको खोजी मा हुनुन्छ भने hr@laxmibank मा ई-मेल पठाउन सक्नुहुनेछ।

Laxmi Bank shall offer internships to deserving undergraduate / graduate students. These interns can spend the term/ summer working in a department and explore opportunities or take up a key research project.