भिसा डेबिट कार्ड

सुविधा र सहजताको साथमा सुरक्षा पनि ।

लक्ष्मी सन्‌राइज बैंक को VISA डेबिट कार्ड मार्फत कुनै पनि ATM ,POS तथा E-com Merchant मार्फत व्यक्तिगत बैंकिङ्ग तथा कारोबारहरु सहजरुपमा गर्न उपयुक्त छ । यस कार्डबाट तपाईंले नेपाल, भारत र भुटानका कुनै पनि Visa नेटवर्क अन्तर्गतका ATM, POS तथा E-com Merchant मा वस्तु तथा सेवाहरु को खरिद को लागि भुक्तानी गर्न र एटिएमबाट नगद झिक्न सक्नुहुनेछ।

सुविधाहरु:

  • नेपाल, भारत र भुटानमा Visa नेटवर्क अन्तर्गत सुरक्षित रूपले ATM,POS तथा E-com Merchant मार्फत कारोबार गर्न सकिने
  • रु ५००० भन्दा कमको कारोबार Tap and Pay मार्फत नै गर्न सकिने
  • लक्ष्मी सन्‌राइज ATM टर्मिनल मार्फत Internal Fund Transfer गर्न सकिने
  • अत्याधिक सुरक्षित online कारोबारका लागि 3D Secure Service उपलब्ध
  • लक्ष्मी सन्‌राइज मोबाइल मनीमार्फत तुरन्तै कार्ड ब्लक/अनब्लक/पिन रिसेट वा ग्रिन पिन Apply गर्न सकिने
  • इमेल मार्फत कारोबारको जानकारी पाईने
  • ५ वर्षसम्मको वैधता

शुल्क:

  • सेवा शुल्कको अनुसुची अनुसार शुल्क लागत हुने

योग्यता

  • लक्ष्मी सन्‌राइजका कुनै पनि शाखामा बचत खाता भएका ग्राहक

कारोबार सीमा

नेपालभारत
एटीएम बाट निकाल्न मिल्नेPOS बाट खरीद गर्न मिल्नेएटीएम बाट निकाल्न मिल्नेPOS बाट खरीद गर्न मिल्ने
प्रति कारोबाररु २५,०००रु २००,०००रु २४,०००रु १६०,०००
प्रति दिनरु १००,०००रु २००,०००रु २४,०००रु १६०,०००
प्रति महिनारु ४००,०००रु ३,०००,०००रु १६०,०००रु १६०,०००

आजै आवेदन दिनुहोस

Find out how much can you borrow with your current income.

    प्राय: सोधिने प्रशनहरु

    Verified by Visa (VbV) सेवा लिए पछि कार्डको अनाधिकृत प्रयोग हुन नदिन सबै कारोबारहरु पटके पिन बाट सुरक्षित हुन्छन्। यो सेचा लिेए पश्चात पटके पिन बैंक संग आबद्ध तपाईँको मोबाइल फोनमा एसएमएस बाट प्राप्त हुन्छ। यस्तो पटके पिन तपाईंले इमेलमा पनि प्राप्त गर्न सक्नु हुन्छ।

    Verified by Visa (VbV) बाट तयार गरिएको यो विधिले तपाईँलाई कार्डको अनाधिकृत प्रयोग हुन नदिन थप सुरक्षा प्रदान गर्छ। यस प्रकारको विधिलाइ दुइ कोणिय प्रमाणिकरण पनि भनिन्छ – अर्थात कुनै पनि कारोबार गर्दा कार्ड र फोन वा ईमेल दुबै तपाईंसंगै हुनुपर्ने हुन्छ।

    यो सेवा सुचारु गर्न दुई बिधि छन् :

    • अधिकतम कर्जा रकम: नेरु ८० लाख

    वा

    • Verified by VISA (VbV) सेवा संग आवद्ध ब्यापारिक केन्द्रमा (अनलाइन स्टोरहरुमा) मा कारोबार गर्दा पनि यो सेवा सुचारु गर्न सकिन्छ :
      • कुनै पनि अनलाइन स्टोरमा आफ्नो किनमेल सकिएपछि भुक्तानी पृष्ठ (Payment Page) मा जानुहोस।
      • कार्ड नं लगायतका सबै कार्डका विवरणहरु हाल्नुहोस।
      • अनलाईन स्टोरले लक्ष्मी बैंकको 3D Secure Service मा सम्पर्क राखि सो कार्ड Verified by VISA (VbV) भए नभएको पुष्टि गर्नेछ।
      • त्यस पश्चात तपाईंको ब्राउजर स्क्रिनमा Verified by VISA (VbV) को पप अप देखा पर्नेछ। सो फारममा पसलको नाम, खरिदको रकम, मिती, तपाईंको कार्ड नं र स्वागत सन्देश हुनुका साथै पटके पिन राख्ने बाकस पनि हुन्छ।
      • आफ्नो पटके पिन प्राप्त गर्न आफ्नो फोन वा इमेल हेर्नुहोस।
      • पप अपमा भएको सबै विवरण रुजु गरि, पटके पिन हाल्नुहोस र बैंकले प्रयोगकर्ता तपाईं नै रहेको पुष्टी गर्नेछ।
      • यसरी Verified by VISA (VbV) सेवा तपाईंको कार्डमा सुचारु हुनुका साथै तपाईंको भुक्तानी पनि सफल हुनेछ।

    यो सेवा आवेदनको पन्जिकरणको तुरुन्त पश्चात नै सुचारु हुन्छ।

    Verified by VISA (VbV) को लोगो राखि़एका सबै अनलाइन स्टोर (पसलहरुमा) यो सेवा प्रयोग गर्न सकिन्छ।

    यसको मतलब सो ब्यापारिक केन्द्र (अनलाइन पसल) Verified by VISA (VbV) सेवामा आवद्द छैन। तपाईंले यस्तो पसलमा रकम भुक्तानि गर्न त सक्नुहुन्छ तर बैंकले विश्वाश गर्ने पसलहरुसँग मात्र कारोबार गर्न बैंक अनुरोध गर्दछ।

    मिल्छ लक्ष्मी बैंकको तपाईँसँग भएको डेबिट कार्डमा नै यो सेवा सुचारू गर्न मिल्छ।

    कार्ड पुनस्सुचारु गरेको खण्डमा तपाईंको कार्ड नं उहि रहने हुनाले यो सेवा पनि सुचारु रहि नै रहन्छ। तर, यदि नयाँ कार्ड (नयाँ कार्ड नं) लिनु भएको छ भने फेरि माथी लेखिएको प्रकृया बमोजिम सेवा सुचारु गर्नु पर्ने हुन्छ।

    यदि तपाईँलाई यो सेवा लिन सहयोग चाहिएमा कार्ड सेवा केन्द्रको फोन नं ९७७-१-४३७१४८४ मा ८ बजे बिहान देखि ८ बजे बेलुकी (नेपाली समय) वा cardsupport@laxmibank.com मा सम्पर्क राख्नुहोला।