एटिएम पे बाट थप सेवा पाउनुहोस

आफ्नो बिलको भुक्तानी गर्नुहोस

अन्य सेवाहरु > बिल भुक्तानी

र आफुले भुक्तानी गर्न चाहेको सेवा छान्नुहोस

एटीएमबाट पैसा पठाउनुहोस् र प्राप्त गर्नुहोस्

पैसा पठाउनुहोस > पैसा पाउनेको फोन नं > रकम पैसा पाउने मान्छेले माथि उल्लेखित फोन नंमा ६ अंकको कोड (उदाहरण १२३४५६) एसएमएस मार्फत पाउनुहुनेछ र यो अंक राखि लक्ष्मी सन्‌राइज बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्न मिल्छ।

बिना कार्ड रकम झिक्नुहोस

कार्डलेश रकम > एक्सप्रेस रकमांतर > मोबाइल नं > रकम > ६ अंकको कोड

माथी उल्लेखित प्रकृया गरेर जोकोही ले पनि लक्ष्मी सन्‌राइज बैंकको एटिएमबाट पैसा निकाल्न सक्दछ।

खाता रकमांतरण

रकमांतरण > पाउनेको खाता नं > रकम

लक्ष्मी सन्‌राइज बैंकको कुनै पनि खातामा रकमांतर गर्नुहोस।

अधिकतम सीमा : नेरु ५ लाख प्रति दिन

अरु सेवाहरु

अरु सेवाहरु > सेवाका निवेदन > सेवा छनौट गर्नुहोस्

निम्न कार्यका लागि निर्देशन दिनुहोस:

  • चेक बुक
  • खाता विवरण
  • iकार्ड रिनिवल

निम्न सेवाहरुको सदस्यता लिनुहोस:

  • इमेल सेवा
  • मोबाइल बैंकिङ
  • इन्टरनेट बैंकिङ

तपाईंको निर्देशन अनुसार काम भएपछि हामी तपाईँलाई सुचना दिने छौं।