अरेञ्ज बचत

तपाईंको अथक प्रयास र कडा मेहनत को साथसाथै उच्च व्यक्तिगत मापदण्ड र अनुशाषणको पालनाले आजको स्थान प्राप्त गर्नु भएको छ । तपाईंको सोही सफलताको उत्सवक रुपमा मनाउने लक्ष्मी सन्‌राइज बैंकको अरेन्ज बचत खाता हो ।

तपाईंको मेहेनतको प्रतिफल जसरी यो अरेन्ज बचत खाताले पनि तपाईंको बचतको उच्च प्रतिफल दिने विश्वासका साथ यो बचत खाताको निर्माण भएको छ ।

यस खाताका विशेषताहरु यस प्रकार छन् :

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने ?

भिसा डेबिट कार्ड

मोबाइल बैंकिङ्ग

इन्टर्नेट बैंकिङ्ग

दर र विशेषताहरु

  • ६% ब्याज दर त्रैमासिक रुपमा भुक्तानी
  • निःशुल्क ग्रीन बैकिङ्ग प्याकेज – पहिलो वर्षका लागी मात्र**
    • निःशुल्क भिजा डेबिड कार्ड*
    • मोबाईल बैकिङ्ग तथा भाइबर बैकिङ्ग सेवा
    • इनटरनेट बैंकिङ
    • इमेलबाट पनि सेवा
  • खातावालालाई नेरु ५,००,००० सम्मको व्याक्तिगत दुर्घटना विमा***
  • कुनै पनि एटिएम बाट बिना शुल्क पैसा निस्किने
    • नेपाल भरिका जुन सुकै एटिएम, महिना को ३ पटक सम्म
  • लकर सुबिधा
    • लकर डिपोजिटमा छुट
    • ५०% सम्म बार्षिक सेवा शुल्कमा छुट****
  • निःशुल्क चेकबुक
  • अमेरिकी डलर यात्रा कार्ड लिंदा नेरु २५० सम्मको छुट
  • खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र

* *पहिलो वर्षका लागी मात्र, दोस्रो वर्षदेखी प्रति वर्ष सेवा शुल्क रु.३९९ लाग्ने छ
**दोस्रो वर्षदेखी छुट सहित सम्पुर्ण ग्रीन बैकिङ्ग प्याकेजका लागी हरेक वर्ष नेरु २९९ सेवा शुल्क लिईने छ.

***बिमा कम्पनी को निती अनुसार; थप जानकारीका लागी बिमा पोलिसी हेर्नुहोस्
****लकर खाली भएको खण्डमा, पहिलो वर्षका लागि मात्र

व्यक्तिगत दुर्घटना बिमा साझेदार , शिखर इन्स्योरन्स कम्पनी लिमिटेड

शुल्क

  • सम्पुर्ण ग्रीन बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
  • अमेरिकि डलर यात्रा कार्ड लिन लाई मात्र नेरु ५००

पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा !

आवेदन कसरी दिने?

Visit any of our branches during working hours

Apply online

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागरिकता
  • फोटो (२ प्रति)
  • वैध राहदानी (विदेशी नागरिकका लागी)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी)

अरु दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक

कस्ले आवेदन दिन सक्छ ?

  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।

Misc.

  • ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन।
  • यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी सन्‌राइज बैंकको शाखामा सम्पर्क राख्नुहोस् |
  • यो खातामा नेरु ५,००० को न्युनतम मौजदात हुन जरुरी छ।