स्पेशल केयर बचत खाता

स्पेशल केयर बचत बैँकिङ्ग सेवा तथा सुविधाहरुको पहुँचलाई ध्यानमा राखी – विशेष गरी अक्षम / फरक तरिकाले सक्षम ग्राहकवर्गका लागि डिजाइन गरिएको हो । आफ्नो वित्तीय लक्ष्य प्राप्त गर्नका लागि तुलनात्न्मक रूपमा कम शुल्क तथा समायोजित सुविधाहरुको लाभ उठाउनुहोस् ।

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने ?

नि:शुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा

बीमा सुविधा

VISA डेबिट कार्ड

विशेषताहरु:

  • ३% ब्याज दर
  • नि:शुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ्ग सेवा*
  • VISA डेबिट कार्डमा ५०% छुट**
  • बीमा सुविधाहरु:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा***
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा*
  • नि:शुल्क चेकबुक
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

*पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी ‘ग्रीन बैँकिङ्ग प्याकेज’ वर्षिक रु.२९९ मा वा सेवा शुल्क तलिका अनुसार उपलब्ध गराईनेछ ।
** VISA डेबिट कार्डको वार्षिक शुल्कमा ५०% छुट
***बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।

शुल्कहरु

  • सम्पुर्ण ग्रीन –बैंकिङ्ग -बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन दिनुहोस

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागारिकता वा राष्ट्रिय परिचयपत्र
  • फोटो (२ प्रति)
  • अपाङ्ग संघद्वारा जारी गरिएको आधिकारिक प्रमाण/ पत्र
  • विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अन्य दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र, जस्तै सवारी चालक अनुमति पत्र,विद्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिल

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ १८ वर्ष भन्दा बढी हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नु हुनेछ ।
  • यस खातामा रु.१०० को न्युनतम मौज्दात हुन जरुरी छ ।

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ