शाखा बिहिन बैंकिङ

लक्ष्मी सन्‌राइज ग्रामिण उन्नति योजना-पाइला संजाल

लक्ष्मी सन्‌राइज ग्रामिण उन्नति योजना साना तथा मझौला स्तरका किसान र साना व्यवसाय सञ्चालकहरुलाई बजारमा थप प्रतिस्पर्धी बनाउनकालागी चाहिने बिभिन्न सहयोगी र परामर्श सेवा प्रदान गर्ने पहल हो।

यो योजना अहिलेका लागी पुर्वि नेपालको ९ जिल्लाहरुमा प्रयोगात्मक रुपमा सञ्चालन भइरहेको छ। “पाइला” सञ्जाल अन्तर्गत किसान र दुर्गम क्षेत्रका साना व्यवसायका सञ्चालकहरुको वित्तिय र रणनितिक क्षमता बिकास गरिंदैछ। यो योजना बाट बैंकको बिभिन्न सेवाहरु (बचत, कारोबार बैंकिङ, कर्जा र विप्रेशण सेवाहरु) पाइलाका सहयोगी (एजेन्ट्स) हरु बाट प्राप्त गर्न सकिन्छ।

बचतहरु

पाईला बचत

  • शून्य मौजदातमा खाता
  • निस्शुल्क पाइला बैंक कार्ड
  • १०० रु (बार्षिक) मा मोबाइल बैंकिङ सेवा

लक्षित मुद्दती

  • मुद्दती खातामा प्राप्त हुने सरहको ब्याज दर*
  • रु ५०० सम्मको मासिक भुक्तानी गर्न मिल्ने
  • १ देख ५ वर्ष सम्मको अवधि

कर्जा

लक्ष्मी लघु कर्जा

  • आमदानी गर्ने कुनै पनि संस्थालाइ कर्जा प्रदान गर्न सकिने
  • नेरु ५०,००० देखि १० लाख सम्मको कर्जा प्रवाह गर्न सकिने
  • १२ महिना देखि १२० महिना सम्मका सरल भुक्तानी शर्तहरु

लक्ष्मी कृषि कर्जा

  • साना देखि व्यवसायिक कृषि गर्ने कुनै पनि किसानलाइ कर्जा प्रदान गर्न सकिने
  • नेरु ५०,००० देखि १० लाख सम्मको कर्जा प्रवाह गर्न सकिने
  • १२ महिना देखि १२० महिना सम्मका सरल भुक्तानी शर्तहरु

विप्रेशन सेवा

लक्ष्मी सन्‌राइज बैंकका शाखाहरु

सम्पर्क

  • प्रधान कार्यालयस्: हात्तिसार, काठमाण्डु
    (फोन नं: ०१-४४४४६८४, -५, ४४४४५८०-१)
  • हिले शाखा (फोन नं. ०२६ – ५४०५२०)
  • ईलाम शाखा (फोन नं. ०२७ – ५२१७९३)
  • भोजपुर शाखा (फोन नं. ०२९ – ४२०७४४)
  • उदयपुर शाखा (फोन नं. ०३५ – ४२०३९२)
  • ओखलढुङ्गा शाखा (फोन नं. ०३७ – ५२०५००)
  • फिदिम शाखा (फोन नं. ०२४ – ५२१११३)
  • फुङ्लिङ शाखा (फोन नं. ०२४ – ४६०५००)