आइ बैंक संग नयाँ के छ?

लक्ष्मी सन्‌राइज बैंकले आफ्नो बैंकिङ  प्रणाली इन्फोसिस फिन्याकलमा परिवर्तन गरेको छ। यो परिवर्तनले गर्दा, अनलाइन बैंकिङको सेवा अनुभव अलि फरक लाग्न सक्छ। अनुभव फरक भए पनि लक्ष्मी सन्‌राइज बैंकको अनलाइन बैंकिङका सबै फाइदाहरु लिन अत्यन्तै सजिलो भने भएको छ।

के के परिवर्तन भएको छ भन्ने बारे जानकारी दिनका लागि जान्न तलको विवरण पढ्नुहोला। यदि तपाईलाई कुनै पनि किसिमको अपठेरो महसुस भएमा थप जानकारीका लागि हामीलाई इमेल गर्ने सक्नुहुन्छ (support@laxmisunrise.com) वा हाम्रो निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुन्छ (९७७-१-४४३६८७४ वा १६६०००१०२०२० (पैसा नलाग्ने नं))। 

Welcome to the Omni-channel experience

iBankXP – the omni-channel iBanking experience – enables the customers to access the same set of banking services across all channels on a uniform and intuitive user interface. It means that customers can avail the same banking services from the web or mobile banking app with the same credentials.

For instance, with iBankXP, you can now log in to the web version with the username and password of your Laxmi Sunrise Bank Mobile Money app and avail all features that the app has to offer in the same, familiar interface. And in case you have not subscribed to Mobile Money, you can even activate your iBankXP account with your mobile number associated with your bank account easily online.

विशेषताहरु

  • अझ विस्तारित सुरक्षा : लग इन गर्न र कारोबार गर्न दुई भिन्न पासवर्ड चाहिने हुनाले लक्ष्मी बैंकको आई-बैंक (iBank) सेवा धेरै सुरक्षित छ।
  • २ कोणिय सुरक्षा प्रनाली: अनलाइन बैंकिङको अनुभव अझै सुरक्षित बनाउन
  • सुदृढ भुक्तानी प्रणाली भएको: गल्तीले गर्दा अरुकै खातामा पैसा नपुगोस भन्ने उद्देष्य भएको

आई-बैंक (iBank) सेवाको पासवर्ड पनि परिवर्तन गर्नुपर्ने हुन्छ। यसको लागी बैंकको आफनो खाता भएको बैंकको शाखामा गइ तपाईँको नयाँ दुइटा पासवर्ड (पिन) लिन नबिर्सनु होला।