कर्पोरेट कर्जा

हाम्रो सम्बन्ध व्यवस्थापकहरु कर्जा भन्दा पनि तपाईंलाई चाहिने समाधान दिनका लागी तपाईंको व्यवसाय बुझेर तपाईंलाई चाहिने उचित सेवा सुविधाहरु दिनका लागि तालिम प्राप्त हुन्छन्।

यसको कारणले हाम्रो पहिचान राम्रो हुनुका साथै ग्राहकहरु माझ पनि हाम्रो यो पद्दति निकै नै लोकप्रिय बन्दै गएको छ।

नेपालका प्रायस् सबै ठुला कर्पोरेटहरुले लक्ष्मी सन्‌राइज बैंक संग कार्य गर्नुको प्रमुख कारण पनि यहि नै हो। बैंकले व्यापारका लागि चाहिने ऋण, कार्यविधि पूंजि, प्रोजेक्टका लागि चाहिने ऋण जस्ता विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ।