मोबाइल मनी

अब मोबाइल डाटा र एसएमएस बैंकिङ मार्फत बैंकको सबै सेवाहरु २४ सै घण्टा सातै दिन उपभोग गर्नुहोस। “अरेञ्ज संगै हरियो (Go Green with Orange)” को हाम्रो नाराले भने जस्तै यो सेवाले बैंकका सम्पुर्ण सेवाहरु लिन अब न कुनै कागजात चाहिन्छ न कतै आवत-जावत नै गर्नु पर्छ। एसएमएस बैंकिङका लागि ३२००२ मा सन्देश पठाउनुहोस।

  • रकमांतरण
  • लक्ष्मी सन्‌राइज बैंककै दुइ खाता बिच
  • अरु बैंकको खातामा
  • भुक्तानी
  • रिचार्ज कार्ड वा मोबाइल टप अप
  • फोन वा बिजुलीको बिल
  • इ-सेवामा आवद्घ ब्यापारिक केन्द्रहरु
  • क्रेडिट कार्डको बिल
  • फोन पेमा आवद्घ ब्यापारिक केन्द्रहरु
  • बिना कार्ड पैसा निकाल्न
  • मोबाइल मनि बाट रेस्टुरेन्टमा भुक्तानी
  • बैंकिङ सेवाका निवेदन
  • ब्यालेन्स रुजु
  • तुरुन्तै अलर्ट(Real time alert)

Mobile Money How-Tos

How to Activate Mobile Money

After you have subscribed to Mobile Banking, here is how to activate the service on your phone.

Cardless Withdraw

Now withdraw cash from all Laxmi Bank ATMs via Mobile Money without your Debit Cards.

एसएमएस बैंकिङका कोडहरु

Quick Menus
ब्यालेन्स बुझ्न< पिन >< स्पेस >BE
संक्षिप्त विवरण< पिन >< स्पेस >LT
पिन बदल्न< पुरानो पिन >< स्पेस >< PC >< स्पेस >< नयाँ पिन >
नेपाल टेलिकम टपअप : नेपाल टेलिकम प्रिपेड:< पिन > < स्पेस > PAY < स्पेस > NTNAM < स्पेस > < रकम > < स्पेस > < प्रिपेड मोबाइल नं >
नेपाल टेलिकम टपअप: नेपाल टेलिकम पोष्टपेड< पिन > < स्पेस > PAY < स्पेस > NTPOS < स्पेस > < रकम > < स्पेस > < पोष्टपेड मोबाइल नं >
नेपाल टेलिकम टपअप: नेपाल टेलिकम ल्यान्डलाइन<< पिन > < स्पेस > PAY < स्पेस > NTPST < स्पेस > < रकम >
नेपाल टेलिकम टपअप: नेपाल टेलिकम ADSL1234 PAY NTADV/NTADS 1017 adsl44700123 144700123
एनसेल टपअप< पिन >< स्पेस > < PAY > < स्पेस > < NCELL > < स्पेस > < रकम > < स्पेस > < मोबाइल नं >
क्रेडिट कार्ड बिल< पिन > < स्पेस > PAY < स्पेस > < Merchant Code > < > < रकम > < स्पेस > < Payment Code >
इसेवा< पिन > < स्पेस > PAY < स्पेस > ESEWA < स्पेस > < रकम > < स्पेस > < eSewa ID >
नजिकैका साथी भाइलाई रकमांतरण गर्न
आन्तरिक रकमान्तरण< पिन >< स्पेस >FT< स्पेस >< रकम >< स्पेस >< खाता नं >
बैंकबाट बैंक ट्रान्सफर< पिन >< स्पेस >IBFT< स्पेस >< रकम >< स्पेस > < खाता नं >
रजिसटर गरिएको मोबाइल फोनमा< पिन >< स्पेस >FTM< स्पेस >< रकम >< स्पेस >< मोबाइल नं >

प्राय: सोधिने प्रशनहरु

मोबाइल मनी एक सुलभ, सरुक्षित र तुरुन्तै प्रयोग गर्न सकिने फोनबाट प्रयोग गर्न सकिने बैंकिङ माध्यम हो। यो मोबाइल फोनको डाटा र एसएमएस निर्दैशन दुबैबाट चल्छ।

“नयाँ र स्तरोन्नत” यो एपको मार्फत मोबाइल फोनको डाटा वा वाइफाइ दुबै माध्यमबाट सेवा लिन मिल्छ।

मोबाइल मनी एप मार्फत बैंकका बिभिन्न सेवा हरु लिन सकिन्छ :

गैर वित्तीय सेवाहरु

  • खाताको ब्यालेन्स र कारोबार विवरण हेर्न
  • एटिएम र बैंकको शाखाहरु को ठगाना र पुग्ने बाटो हेर्न
  • विदेशी मुद्रा विनिमय दर र बैंकको शेयरको मुल्य हर्न
  • चेकबुक निवेदन गर्न
  • प्राय: प्रयोग गर्ने सेवा हेर्न शेक गर्नुहोस
  • खातामा जम्मा र रकम निकालिएको तत्कालै विवरण पाउन
  • चेक तत्कालनै रोक्न

वित्तिय सेवाहरु:

  • बिना कार्ड एटिएमबाट पैसा निकाल्न
  • लक्ष्मी बैंकको दुइ खाता बिच रकमांतरण
  • मोबाइल र ल्यान्डलाइनको बिल भुक्तानी
  • प्रिपेड, एडिएसएल, डिशहोम जस्ता सेवाको टप अपहरु
  • रिचार्ज कार्ड हरु
  • ब्यापारिक कारोबारको भुक्तानी
  • इसेवा लोड गर्न
  • क्रेडिट कार्डको भुक्तानी गर्न
  • अरु बैंकमा रकमांतरण गर्न

मोबाइल मनी प्रयोग गर्दा डाटा प्रयोग हुने हुँदा सो डाटाको शूल्क बारे बुझ्न आफ्नो मोबाइल सेवा प्रदायक कम्पनी सँग सम्पर्क राख्नुहोस।

  • विधि १: आफु नजिकैको लक्ष्मी बैंकको शाखा गएर
  • विधि २: www.laxmibank.com मा गइ अनलाइन आवेदन दिएर
  • विधि ३: एप इन्सटल गरेर ( Google PlayStore) सिधै एपबाटै आवेदन दिएर

आवेदनलाइ बैंकका कर्मचारीले पुष्टी गरेपछि, बैंकले पासवर्ड रजिसटर गरिएको मोबाइलमा पठाइदिन्छ।

मोबाइल डाटा (वा वाइफाइ) बाट मोबाइल मनी चलाउँदा २ वटा पासवर्ड चाहिन्छ भने एसएमएसबाट मोबाइल मनी चलाउँदा एक पासवर्ड ९(िन) चाहिन्छ।

  • मोबाइल डाटा र वाइफाइ
  • लग इन पासवर्डस् मोबाइल मनीमा लगिन गरि वित्तिय बाहेकका सेवा प्रयोग गर्न
  • कारोबार पासवर्डस् मोबाइल मनी मार्फत वित्तिय कारोबारको सेवा प्रयोग गर्न
  • एसएमएस
  • एसएमएस पासवर्ड (पिन०) एसएमएस मार्फत सेवा प्रयोग गर्न

यो एप अब Google PlayStore र App Store दुबैमा उपलब्ध छ। आफ्नो फोनको स्टोरमा गइ डाउनलोड गरि यो एप फोनमा हाल्न सकिन्छ।

डाटा र वाइफाइका पासवर्ड:

एप फोनमा हालेर प्रथम पटक लगिन गर्दा बैंकले एसएमएस मार्फत पठाएको पासवर्ड प्रयोग गरि लगिन गर्नु पर्ने हुन्छ। लगिन गरेइछि पास्वरड बदल्न (लगिन र कारोबार दुबै) सुझाव आउँछ। पासवर्ड बदलिए पछि सेवा प्रयोग गर्न बदलिइको पासवर्ड प्रयो गरि फेरी लगिन गर्नु पर्ने हुन्छ।

एसएमएस पासवर्ड (पिन):

पिन चेन्ज गर्न सुझाव आए पछि सेटिङमा गएर पिन बदल्न सकिन्छ।

नोट:

आफ्नो पासवर्ड र पिन कसैलाइ पनि नभन्नुहोला।

मोबाइल मनी रेजिसटर गर्ने बेला राख्नुभएका सबै खाताको विवरण हेर्न मिल्छ। यदि नयाँ खाता थप्नु परेको खण्डमा वा खाता हटाउनु परेको छ भने नजिकैको बैंक शाखा जानुहोला।

यदि कारोबार पुर्ण भएको भए, तपाईंले सुचना र कन्फर्मेशन प्राप्त गर्नुहुनेछ।

यदि टावर गएर कारोबार पुर्ण भएन भने ब्यालेन्स हेरेर फेरी कारोबार सुरु गर्नुहोस।

एसएमएस बाट मोबाइल मनी चलाउन पुरानै पिन प्रयोग गर्न सकिन्छ। पुरानो एप भने शिघ्र प्रयोगमा नआउने भएकाले नयाँ एप चलाउन अनुरोध गर्दछौं।

मोबाइल मनिमा २ कोणिय सुरक्षाविधि अपनाइएको छ।
यसको सिद्धान्त अनुसार

  • तपाईंलाइ मात्र थाह हुने विवरण (पासवर्ड) र
  • तपाईंसँग मात्र हुने फोनको प्रयोग हुन्छ।

तपाईँको नाममा रेजिसटर गरिएको मोबाइलबाट मात्र यो सेवा लिना मिल्ने र तपाईंलाइ मात्र थाह हुने पासवर्डको प्रयोग बाट मात्र सेवा चल्ने हुनाले मोबाइल मनी एप अत्यन्तै सुरक्षित छ।

नोट:
एसएमएस मार्फत पठाउने सन्देशहरु संकेतिकरण गरेिएको हुनाले सन्देश अरुले पढ्ने संभावना हुँदैन।

Banking on the go

Manage your Bank Account on the move and around the clock with the Laxmi Mobile Money Mobile Banking App.
Key features:
  • ✓ Banking On the Go
  • ✓ Bill Payments Made Easier
  • ✓ Instant Payment with Fonepay
  • ✓ User Friendly, Safe and Secure
  • ✓ And More!