ओरेन्ज सेभिङ्स् प्लस

कडा परिश्रम, उच्च प्रतिमान तथा अनुशाशनको अनुवयन गरेर आज तपाईं यो स्थानमा पुग्न सफल हुनुभएको छ । लक्ष्मी सन्‌राइज बैंकको अरेन्ज सेभिङ्स प्लस बचत खाताले तपाईंको यही सफलताको कदर गर्दै विशेष अतिरिक्त सुविधा प्रदान गर्दछ ।

सर्वोत्तम सुविधाहरुले भरिपूर्ण यस खाताले तपाईले मेहनत गरेर प्राप्त गर्नुभएको उच्च प्रतिफल जस्तै पनि तपाईको बचतको उचित प्रतिफल प्रदान गर्नेछ ।

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने?

नि:शुल्क भिसा डेबिट कार्ड

नि:शुल्क मोबाइल बैंकिङ

नि:शुल्क इन्टरनेट बैंकिङ

स्वास्थ्य बीमा सुविधा

दुर्घटना बीमा सुविधा

विशेषताहरु

  • .५% ब्याज दर त्रैमासिक रुपमा भुक्तानी
  • नि:शुल्क भिसा डेबिट कार्ड*
  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग’ प्याकेज नि:शुल्क**
    • मोबाईल बैंकिङ्ग तथा भाइबर बैंकिङ्ग सेवा
    • इन्टरनेट बैंकिङ्ग
    • ईमेल अलर्ट सेवा
    • डिम्याट खाता
    • मेरो शेयर खाता
  • नि:शुल्क क्रेडिट कार्ड***
  • नि:शुल्क ट्राभल कार्ड***
  • बीमा सुविधाहरु:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा****
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. १०,००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा****
  • सेफ डिपोजिट लकरमा विशेष छुट*****:
    • सेक्युरिटी डिपोजिट शुल्क नलाग्ने
    • बार्षिक सेवा शुल्कमा ५०% सम्म छुट*****
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

* पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी सेवा शुल्क तलिका अनुसार वार्षिक रु.३९९ लाग्नेछ ।
**पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी 'ग्रीन बैँकिङ्ग प्याकेज' वर्षिक रु.२९९ मा वा सेवा शुल्क तलिका अनुसार उपलब्ध गराईनेछ ।
*** जारी शुल्क नलाग्ने । सेवा शुल्क तालिका अनुसार वार्षिक शुल्क लागु हुनेछ ।
****बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।
***** लकर खाली भएको खण्डमा – ५०% छुट पहिलो वर्षका लागि मात्र – दोस्रो वर्ष देखी सेवा शुल्क तलिका अनुसार पुरा
वार्षिक शुल्क लाग्नेछ |

शुल्क

  • सम्पुर्ण ग्रीन –बैंकिङ्ग -बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

हाम्रो पृमियम बचत खातासँग सर्वोत्कृष्ट बैँकिङ्ग अनुभव प्राप्त गर्नुहोस्

आवेदन दिनुहोस

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • राष्ट्रिय परिचयपत्र वा नागरिकता
  • फोटो (२ प्रति)
  • विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र, जस्तै सवारी चालक अनुमति पत्र,विद्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक

कस्ले आवेदन दिन सक्छ ?

  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
  • यस खातामा रु. १०,००० को न्यूनतम मौज्दात हुन जरूरी छ ।

थप जानकारी

  • ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिईने छैन ।

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ