स्मार्ट फोनलोन

स्मार्ट फोनेलोन एक डिजिटल ऋण सेवा हो जसले लक्ष्मी बैंक मोबाइल मनी एप मार्फत ग्राहकहरूलाई छोटो-अवधिका व्यक्तिगत र साना पूर्व-अनुमोदित ऋणहरू तुरुन्तै उपलब्ध गराउँछ। यो सेवालाई एक भर्चुअल क्रेडिट कार्डको रूप मान्न सकिन्छ।

Why should Small Businesses & Startups choose Laxmi Bank?

बिना-धितो कर्जा

पूर्ण डिजिटल ऋण

पूर्व-अनुमोदित ऋण

कर्जाका शर्तहरु

  • ने.रु. २ लाख सम्म (अधिकतम ॠण)
  • अनुमतियोग्य ऋण रकम निर्धारणकर्ताहरू
    • औसत मासिक तलब वा खातामा नियमित जम्मा हुने रकम
    • खाताको मासिक ब्यालेन्स को साथै निरन्तरता र उपयोगिता
    • विद्यमान ऋणहरुको स्थिति र बैंकमा अघिल्लो ऋणहरुकोको इतिहास तथा स्थिति

योग्यताका सर्तहरु:

  • बैंकमा बचत खाता भई नियमित कारोबार गरेको हुनुपर्ने
  • लक्ष्मी बैंक मोबाइल मनीको सेवाको प्रयोगकर्ता हुनुपर्ने
  • ऋणको रकम ग्राहकको खाता लेनदेनको इतिहासको आधारमा निर्णय विश्लेषण सफ्टवेयर (Decision Analytics Software) द्वारा स्वचालित रूपमा निर्धारण गरिन्छ
  • मोबाईल एपमा नै स्मार्ट फोनेलोनको लागि योग्य भए/नभएको थाहा पाउन सकिन्छ।
स्मार्ट फोनेलोन बारे थप जान्नको लागि, कृपया यहाँ क्लिक गर्नुहोस्

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

Rs
Yrs
%
You could borrow up to Rs. 0
Your monthly repayment Rs. 0
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।