शेयर कर्जा

लक्ष्मी सन्‌राइज बैंकको शेयर कर्जा, नेपालको शेयर बजारमा सुचिs[t कम्पनिहरुको शेयर धितो राखेर लिन ;lsg] कर्जा हो . यो कर्जा लिएर सामाजिक खर्च, सम्पत्ति सिर्जना, शेयर बजारमा थप लगानि वा आकस्मिक दायित्व पुरा गर्न सकिन्छ

यस कर्जाको स्विकृती ७ कार्य दिनभित्र पाउन सकिन्छ । कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ ।

विशेषताहरु

७ कार्य दिनको कर्जा प्रकिया

त्रैमासिक ब्याज भुक्तानी

कर्जाका शर्तहरु

साधारण शेयर

  • अधिकतम कर्जा रकम: नेरु २ करोड
  • अधिकतम कर्जा अवधि: १२ महिना
  • कर्जा वितरण सीमा
    • पmेयर बजार मुल्यको ७०% शेयर धितो राखिन्छ

संस्थापक शेयर

  • अधिकतम कर्जा रकम: नेरु २ करोड
  • अधिकतम कर्जा अवधि: १२ महिना
  • कर्जा वितरण सीमा
    • पmेयर बजार मुल्यको ५०% शेयर धितो राखिन्छ

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।