गाडी कर्जा

लक्ष्मी सन्‌राइज बैंकले निजी प्रायोजनको लागि आवश्यक गाडी कर्जा प्रदान गर्दछ । नयाँ तथा पुराना गाडी खरिद्को लागि दिइने उक्त कर्जा सजिलै ७ कार्य दिन भित्र स्विकृत गरिनेछ । लक्ष्मी सन्‌राइज बैंकको कुनै पनि शाखाबाट लिन सकिने उत्त कर्जा अनलाईनबाट समेत आवेदन गर्न सकिनेछ।

लक्ष्मी सन्‌राइज बैंकको सवारी कर्जा लिई तपाईंको गाडी चड्ने सपना साकार बनाउनु होस् ।

विशेषताहरु

७ बर्ष सम्मको लचिलो कर्जा अवधि

७ कार्यदिन भित्र कर्जा स्विकृति

बैंकको सबै शाखाहरुबाट आवेदन गर्न सकिने

कर्जाका शर्तहरु

नयाँ गाडी खरिदका लागि

  • अधिकतम कर्जा रकम :नेरु १०० लाख
  • अधिकतम कर्जा अवधि: ७ वर्ष
  • कर्जा वितरण सीमा
    • गाडीको कर बिजक मूल्यको ५०% सम्म
    • गाडीको कर बिजक मूल्यको ८०% सम्म (विद्युतिय गाडीमा)

पुरानो गाडी वा पुनस्कर्जा

  • अधिकतम कर्जा रकम: नेरु ४० लाख
  • अधिकतम कर्जा अवधि: ५ वर्ष
  • कर्जा वितरण सीमा
    • गाडी मुल्याङ्कनको ५०% सम्म

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।