घर कर्जा

लक्ष्मी सन्‌राइज बैंकको घर कर्जा निम्न प्रयोजनका लागि लिन सकिन्छ

  • भविष्यमा आवासिय संरचना निर्माणका लागि चाहिने घडेरी तथा जग्गा खरिदका लागि
  • आवासिय प्रयोजनका लागि घर वा अपार्टमेन्ट खरिदका लागि
  • निवेदकको आफ्नै जग्गामा आवसिय भवन निर्माणका लागि

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने?

लक्ष्मी सन्‌राइज बैंकका कुनै पनि शाखाबाट कर्जाको प्रकिया सुरु गर्न सकिने

आवेदन दिएको ७ कार्य दिन भित्र कर्जा स्विकृतिको निर्णय

२0 वर्ष सम्मको कर्जा अवधि

कर्जाका शर्तहरु

आवसिय भवन खरिद

  • अधिकतम कर्जा रकम: नेरु १० करोड
  • अधिकतम कर्जा अवधि: २० वर्ष
  • कर्जा वितरण सीमा: धितोको बजार मूल्यको ६०% सम्म

घडेरी खरिद

  • अधिकतम कर्जा रकम: नेरु ५ करोड
  • अधिकतम कर्जा अवधि: २० वर्ष
  • कर्जा वितरण सीमा: धितोको बजार मूल्यको ६०% सम्म

अपार्टमेन्ट खरिद

  • अधिकतम कर्जा रकम: नेरु ५ करोड
  • अधिकतम कर्जा अवधि: २० वर्ष
  • कर्जा वितरण सीमा: धितोको बजार मूल्यको ६०% सम्म

उधारो क्षमता निर्धारण

आफ्नो आय मार्फत पाउन सकिने कर्जा रकम पत्ता लगाउनुहोस्

रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

कर्जा लिनका लागि अनलाईन आवेदन दिन वा बैंकको कुनै पनि शाखाहरु मर्फत आवेदन दिन सकिनेछ।