शक्ति बचत

सेवारत र सेवानिवृत्त सेना, प्रहरी र सशस्त्र प्रहरी कर्मचारीहरूको सामजिक योगदानको कदर गर्दै वहाँहरुको बैंकिङ आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको विशेष बचत खाता

लक्ष्मी सन्‌राइज बैंक नै किन रोज्ने?

नि:शुल्क VISA डेबिट कार्ड

नि:शुल्क मोबाईल बैंकिङ्ग

नि:शुल्क इन्टरनेट बैंकिङ्ग

स्वास्थ्य बीमा सुविधा

दुर्घटना बीमा सुविधा

विशेष्ताहरु

  • ४% ब्याज दर
  • नि:शुल्क VISA डेबिट कार्ड*
  • सम्पूर्ण ‘ग्रीन बैंकिङ्ग’ प्याकेज नि:शुल्क**
    • मोबाईल बैंकिङ्ग तथा भाइबर बैंकिङ्ग सेवा
    • इन्टरनेट बैंकिङ्ग
    • ईमेल अलर्ट सेवा
    • डिम्याट खाता
    • मेरो शेयर खाता
  • बीमा सुविधाहरु***:
    • प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा
      • ओपीडी सुविधाको लागि रु.२०,०००
      • अस्पताल भर्नाको लागि रु. ८०,०००
    • रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा
  • अमेरिकी डलर ट्राभल कार्ड जारी गर्दा रु. २५० सम्मको छुट
  • नि:शुल्क चेकबुक
  • सबै शाखहरुमा बैंकिङ्ग सुविधा उपलब्ध (Any Branch Banking Service)
  • ASBA/C-ASBA सुविधाहरु

*पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी सेवा शुल्क तलिका अनुसार वार्षिक रु.३९९ लाग्नेछ ।
**पहिलो वर्षको लागि नि:शुल्क । दोस्रो वर्षदेखी ‘ग्रीन बैँकिङ्ग प्याकेज’ वर्षिक रु.२९९ मा वा सेवा शुल्क तलिका अनुसार उपलब्ध गराईनेछ ।
***बीमा सुविधा हाम्रो बीमा पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड मार्फत नियम तथा सर्तहरू अनुसार प्रदान गरिनेछ।

शुल्कहरु

  • सम्पुर्ण ग्रीन बैंकिङ सेवाहरु मात्र नेरु २९९ प्रति वर्षमा
  • अन्य शुल्कहरु सेवा शुल्कको तालिका (Schedule of Service Charges) अनुसार

सर्वोत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नुहोस्

आवेदन दिनुहोस

  • खाता खोल्न तपाईंले Ctrl O मार्फत  अनलाईन आवेदन दिन सक्नुहुनेछ वा आफ्नो नजिकैको शाखा जान सक्नुहुनेछ ।

अन्य जानकारी

आवश्यक विवरण तथा दस्तावेजहरु

  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागरिकता वा राष्ट्रिय परिचयपत्र
  • फोटो (२ प्रति)
  • विध्यमान राहदानी (विदेशी नागरिकका लागि)
  • भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका हकमा)

अरु दस्तावेज (लागु हुनेलाइ मात्र)

  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिल

कस्ले आवेदन दिन सक्छ?

  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।
  • शुन्य न्युनतम मौज्दात खाता।

अन्य प्रश्नहरु?

  • यदि तपाईँलाइ थप प्रश्नहरु भएमा वा अनलाइन आवेदन भर्न केहि समस्या भएमा हामीलाई ०१-५९७०६८४ मा फोन गर्न सक्नु हुनेछ